हाम्रो बारेमा

नेपालको बर्तमान संविधान २०७२ को भाग ३ धारा ३५ मा स्वास्थ्य सम्बन्धि हकलाई मौलिक हकको रुपमा सुरक्षित गरेको छ | त्यस मौलिक हकलाई कार्यन्वयनको निम्ति संघ तथा प्रदेशमा स्वास्थ्य मन्त्रालय स्थापना गरेको छ | सङ्घीय तथा प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न अल्पकालीन तथा दीर्घकालीन नीति तथा कार्यक्रमहरुको कार्यन्वयन गरि जनताको लाई स्वास्थ्य सेवा प्रदान गर्ने प्रमुख उद्देश्य राखेर प्रत्येक जिल्लामा स्वास्थ्य कार्यालयको स्थापना गरिएको हो |

................................................................loading