कार्यविवरण

स्वास्थ्य मन्त्रालय बागमती प्रदेश तथा स्वास्थ्य निर्देशनालयको मातहतमा रही स्थानीय तहहरु संग समन्वय गर्दै तोकिएको कार्य क्षेत्र भित्र स्वास्थ्य कार्यक्रमहरुको संचालन, सहजीकरण, सुपरिवेक्षण र अनुगमनका कार्यहरु गर्नुको साथै निवारक र उपचारात्मक स्वास्थ्य सेवाको प्रभावकारी व्यस्थापन गर्नु स्वास्थ्य कार्यालयको मुख्य जिम्मेवारी रही आएको छ |

विस्तृत कार्यविवरण यस प्रकार रहेका छन् |